दोलखा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति साढे ११ बजे लामिडाँडा आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो। ‘यो केन्द्रबिन्दुभन्दा वरपरसम्म थाहा पाइन खालको भूकम्प हो’, केन्द्रका वरिष्ठ भूकम्पविद्…

दोलखा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति साढे ११ बजे लामिडाँडा आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।

‘यो केन्द्रबिन्दुभन्दा वरपरसम्म थाहा पाइन खालको भूकम्प हो’, केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भने, ‘यो क्षति पुर्‍याउने खालको भूकम्प होइन।’