काठमाडौं । नेपाल सरकारले ४० जना सहसचिवहरूको सरुवा गरेको छ ।
कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवहरूको सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार उक्त सूची सार्वजनिक गरेको छ ।
एकैपटक ४० जना सहसचिवको सरुवा (सूचीसहित)