काठमाडौं । ट्वान्टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकासामु १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आइतबार बिहान अमेरिकाको ड्यालसमा भएको खेलमा कशुल भुर्तेलको अर्धशतकमा नेपालले ६ विकेटको क्षतिमा १७० रन बनाउँदै अमेरिकालाई लक्ष्य प्रस्तुत गरेको हो ।
नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा ९२ रन बनाए ।
कुशल भुर्तेलकाे अर्धशतकमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य
आइतबार बिहान अमेरिकाको ड्यालसमा भएको खेलमा कशुल भुर्तेलको अर्धशतकमा नेपालले ६ विकेटको क्षतिमा १७० रन बनाउँदै अमेरिकालाई लक्ष्य प्रस्तुत गरेको हो ।