काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि फलफूल, तरकारी र माछाको मूल्य सार्वजनिक गरेको छ ।
यसदिन गोलभेंडाको भाउ बढेको छ । हिजो १४० रुपियाँ रहेको ठूलो गोलभेंडा आज १४५ रुपियाँ पुगेको छ । त्यस्तै, मटरकोसा किलोमा ४० रुपियाँले बढेको छ । आज २६६ रुपियाँमा कारोबार भइरहेको मटरकोसा अघिल्लो दिन २२६ रुपियाँ थियो ।
यसदिन तनेबोडी २७ रुपियाँले घटेर १३३ रुपियाँ कायम भएको छ भने मकैबोडी ५ रुपियाँ सस्तो भएर ८५ रुपियाँ पुुगेको छ ।
बढ्यो गोलभेडाको मूल्य