काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा ५०० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ६१ हजारमा कारोबार भएकामा आजका लागि भने एक लाख ६० हजार ५०० निर्धारण भएको छ।
यस्तै चाँदीको मूल्य तोलामा पाँचले घटेको छ । आइतबार प्रतितोला एक हजार ९८५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार ९८० निर्धारण भएको छ ।
सुनको मूल्य घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ६१ हजारमा कारोबार भएकामा आजका लागि भने एक लाख ६० हजार ५०० निर्धारण भएको छ।