काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको स्थगित २३ औं राष्ट्रिय सम्मेलनको बाँकी प्रक्रिया मंसिर २३ र २४ गते हुने भएको छ ।
शनिबार बसेको संगठनको अध्यक्ष मण्डलको बैठकले नेतृत्व चयनसहितको बाँकी प्रक्रिया सम्पन्न गर्ने निर्णय भएको हो । अध्यक्ष मण्डलले दसैँ लागेको कारण देखाउँदै राष्ट्रिय सम्मेलन घटस्थापनाको अघिल्लो दिन स्थगित गरेको थियो ।
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन मंसिर २३ र २४ गते हुने