काठमाडौं । ललितपुरको हात्तीवनमा सडक भासिएको छ। अविरल परेको वर्षाका कारण शनिबार दिउँसो त्यहाँस्थितत सडक भासिएको हो।
सडक भासिएपछि परेको भ्वाङमा एउटा यात्रुवाहक बस पनि खसेको छ। बा २ ख ६८४८ नम्बरको बस सडकमा भासिएपछि बनेको भ्वाङमा खसेको हो।
थप विववरण अाउन बाँकी छ ।
ललितपुरको हात्तिवनमा भासियो सडक
सडक भासिएपछि परेको भ्वाङमा एउटा यात्रुवाहक बस पनि खसेको छ। बा २ ख ६८४८ नम्बरको बस सडकमा भासिएपछि बनेको भ्वाङमा खसेको हो।