गृहका २४ उपसचिवको सरूवा (सूचीसहित)

मन्त्रालयले १३ उपसचिवको सरुवा तथा ११ जनाको पदस्थापन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीसहितका अधिकारीहरूको सरुवा गरिएको हो ।

गृहका २४ उपसचिवको सरूवा (सूचीसहित)
काठमाडौं । सरकारले २४ जना उपसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले बिहीवार उनीहरूको सरुवा, काज सरुवा तथा पदस्थापन गरेको हो । मन्त्रालयले १३ उपसचिवको सरुवा तथा ११ जनाको पदस्थापन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीसहितका अधिकारीहरूको सरुवा गरिएको हो । यस क्रममा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।