प्रह्लाद सुवेदीको 'अल्ली नजिक सरिदेउन' सार्वजनिक (भिडियोसहित)

सर्जक प्रह्लाद सुवेदीको शब्द, लय, शान्ति श्री परियार र प्रल्हाद सुवेदीको आवाज रहेकाे गीतमा लोमश शर्माकाे निर्देशन रहेकाे छ । लाेमश शर्मा, रबिना थापा, जुना विश्वकर्मा र प्रमोद पौडेलको गीतमा अभिनय रहेको छ ।

प्रह्लाद सुवेदीको 'अल्ली नजिक सरिदेउन' सार्वजनिक (भिडियोसहित)
काठमाडौं । लोकप्रिय सर्जक तथा गायक प्रह्लाद सुवेदीको अल्ली नजिक सरिदेउन गीत सार्वजनिक भएको छ । बुधबार निर्देशक लोमश शर्माको युट्युव च्यानलबाट गीत सार्वजनिक भएको हो । सर्जक प्रह्लाद सुवेदीको शब्द, लय, शान्ति श्री परियार र प्रल्हाद सुवेदीको आवाज रहेकाे गीतमा लोमश शर्माकाे निर्देशन रहेकाे छ । गीतमा लाेमश शर्मा, रबिना थापा, जुना विश्वकर्मा र प्रमोद पौडेलको अभिनय रहेको छ । भिडियो हेर्नुहोस् https://www.youtube.com/watch?v=34ytHh_krYo