नेपाल प्रहरीका ४१ जना एसपीको सरूवा (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले सोमबार नै प्रहरी महानिरीक्षकले सरुवाको निर्णय गरेको सूचना मंगलबार साँझ सार्वजनिक गरेको हो।

नेपाल प्रहरीका ४१ जना एसपीको सरूवा (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिउको छ। प्रहरी प्रधान कार्यालयले सोमबार नै प्रहरी महानिरीक्षकले सरुवाको निर्णय गरेको सूचना मंगलबार साँझ सार्वजनिक गरेको हो। सूची हेर्नुहाेस्