काठमाडाैं । बागलुङको बडिगाड खोलामा मृत फेला परेकी युवतीको पहिचान खुलेको छ । मंगलबार बिहान ७ः५० बजे बडिगाड गाउँपालिका ५ गाइघाटस्थित खोलामा शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार शव ढोरपाटन ३ पुर्कोट घर भई हाल बुर्तिबाङ बस्ने वर्ष १६ की झरना भन्ने पवित्रा गिरीको रहेको छ ।
घटनाबारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिए ।
बडिगाड खोलामा मृत भेटिएकी युवतीको पहिचान खुल्यो
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार शव ढोरपाटन ३ पुर्कोट घर भई हाल बुर्तिबाङ बस्ने वर्ष १६ की झरना भन्ने पवित्रा गिरीको रहेको छ ।

