बुर्तिबाङ । चट्याङ लागेर बागलुङमा एक जनाको मृत्यु भएको छ ।
शनिबार बिहान १ः३० बजे परेको चट्याङले बागलुङको निसीखोला गाउँपालिका-३ किटेनी बस्ने २४ वर्षीया रजना बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चट्याङले बिजुलीको मिटरलगायत जलेको छ ।
चट्याङ लागेर बागलुङमा एक जना युवतीको मृत्यु
शनिबार बिहान १ः३० बजे परेको चट्याङले बागलुङको निसीखोला गाउँपालिका ३ किटनी बस्ने २४ वर्षीया रजना बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

