काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीले आम सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ। कम्पनीले माघ १३ देखि १७ गतेसम्म सेयर जारी गर्ने छ।
यसअघि कम्पनीले स्थानीय प्रभावित र बैदेशिक रोजगारीमा गएकाहरुलाई सेयर जारी गरेको थियो। कम्पनीको जारी पुँजी एक अर्ब रुपैयाँ छ। यसको ३४ प्रतशित सेयर जारी गर्ने छ।
यसमध्ये १० प्रतिशत ६ सेयर प्रभावितलाई बिक्रीमा राखेको थियो। त्यसबाट केही सेयर बिक्री भएन। बिक्री नभएको समेत गरेर कम्पनीले कुल १९ लाख ९२ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।
कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिन्छ।
माघ १३ गते आईपीओ निष्काशन हुँदै
यसअघि कम्पनीले स्थानीय प्रभावित र बैदेशिक रोजगारीमा गएकाहरुलाई सेयर जारी गरेको थियो। कम्पनीको जारी पुँजी एक अर्ब रुपैयाँ छ। यसको ३४ प्रतशित सेयर जारी गर्ने छ।

