भोलि मुस्लिम धर्मवलम्बीहरुका लागि सार्वजनिक बिदा

मोहम्मद जयन्ती सोमबार पर्ने भएकाले सोहीअनुसार बिदा दिने निर्णय भएको गृह मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भोलि मुस्लिम धर्मवलम्बीहरुका लागि सार्वजनिक बिदा
काठमाडौं । सरकारले सोमबार मुस्लिम धर्मवलम्बीहरुका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मोहम्मद जयन्ती सोमबार पर्ने भएकाले सोहीअनुसार बिदा दिने निर्णय भएको गृह मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।