मालबाहक ट्रक त्रिशुलीमा खस्यो

ना ६ ख ६२८६ नम्बरको सो ट्रकका चालकसहित खसेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले जानकारी दिए। सो ट्रक काठमाडौं आउँदै गरेको पाइएको छ ।

मालबाहक ट्रक त्रिशुलीमा खस्यो
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा एउटा ट्रक त्रिशुली नदीमा खसेको छ। ना ६ ख ६२८६ नम्बरको सो ट्रकका चालकसहित खसेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले जानकारी दिए। सो ट्रक काठमाडौं आउँदै गरेको पाइएको छ ।