बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका-१ स्थित बुर्तिबाङमा भत्काउँदै गरेको घरले च्यापेर ११ जना मजदूर घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार शनिबार दिउँसाे घर भत्काउने क्रममा च्यापिएर ११ जना मजदुर घाइते भएका हुन् ।
'घर भत्किाउँदा च्यापिएर घाइते भएका ११ जनाकाे उद्दार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ,' उनले न्यूज खरीसँग भने, 'घाइते मजदुरमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।'
बुर्तिबाङमा भत्काउँदै गरेको घरले च्यापेर ११ जना घाइते, एकको अवस्था गम्भीर
'घर भत्किाउँदा च्यापिएर घाइते भएका ११ जनाकाे उद्दार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ,' उनले न्यूज खरीसँग भने, 'घाइते मजदुरमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।'