काठमाडौं । नेकपा एमालेले मन्त्री बन्नेहरुको लिष्ट टुंग्याएको छ । अध्यक्ष केपी शर्मा ओलीसहितका केही शीर्ष नेताहरुले मन्त्रीको नाम टुंगो लगाएका हुन् ।
स्रोतका अनुसार एमालेबाट डा. विमला राई पौडेललाई परराष्ट्र मन्त्रालय, पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
यस्तै भगवती चौधरी र हरि उप्रेती मन्त्री बन्ने भएका छन् । उनीहरुको विभागीय मन्त्रालय अध्यक्ष ओलीले टुंग्याउने छन् ।
एमालेले टुंग्यो मन्त्रीहरुको नाम
स्रोतका अनुसार एमालेबाट डा. विमला राई पौडेललाई परराष्ट्र मन्त्रालय, पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।