काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।
मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा डोलप्रसाद अर्याललाई श्रम मन्त्रालयमा पठाउने निर्णय गरेको छ । यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिशिर खनाललाई पठाउने निर्णय भएको सभापति रवि लामिछाने बताए ।
यस्तै डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पठाउने पार्टीले निर्णय गरेको छ ।
शिक्षामा शिशिर, श्रममा डोलप्रसाद र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा