राप्रपा : उप्रधानसहित ऊर्जामा लिङ्देन, कानुनमा प्रधान र सहरीमा विक्रम पाण्डे

राप्रपा उच्च स्रोतअनुसार अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री सहित ऊर्जा र उपाध्यक्ष ध्रुव बहादुर प्रधान कानुन मन्त्री र सहरी विकास मन्त्रीमा विक्रम पाण्डे बन्ने निश्चित भएको छ ।

राप्रपा : उप्रधानसहित ऊर्जामा लिङ्देन, कानुनमा प्रधान र सहरीमा विक्रम पाण्डे
काठमाडौ । राप्रपाले पाएका तीन मन्त्री र एक राज्यमन्त्रीमध्ये तीन जनाको नाम टुङ्गो लागेको छ । राप्रपा उच्च स्रोतअनुसार अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री सहित ऊर्जा र उपाध्यक्ष ध्रुव बहादुर प्रधान कानुन  र सहरी विकास मन्त्रीमा विक्रम पाण्डे बन्ने निश्चित भएको छ । सहरी विकास राज्यमन्त्रीमा दीपक बहादुर सिंहको नाम तय भएको छ ।