काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु मंगलबार सार्वजनिक भएको छ । बैठकले पर्यटनमन्त्री बद्री पाण्डेको भारत भ्रमण स्वीकृत गर्नेदेखि भूउपयोग नियमावलीसमेत पास गरेको छ ।


सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु मंगलबार सार्वजनिक भएको छ । बैठकले पर्यटनमन्त्री बद्री पाण्डेको भारत भ्रमण स्वीकृत गर्नेदेखि भूउपयोग नियमावलीसमेत पास गरेको छ ।

