काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य थोरै घटाएको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर १–१ रुपैयाँ घटाइएको निगमले जनाएको छ ।
घटेको मूल्य आज(आइतवार बिहान १ बजे) देखि लागू भएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् नै रहेको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ तथा सुर्खेत र दाङ क्षेत्रमा १६२ पर्नेछ ।
चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने १६० रुपैयाँ ५० पैसा पर्नेछ ।
आजबाट पेट्राेलियम पदार्थमा नयाँ मूल्य लागू
घटेको मूल्य आज(आइतवार बिहान १ बजे) देखि लागू भएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् नै रहेको निगमले जनाएको छ ।

