बागलुङ । नेकपा एकीकृत समाजवादी बागलुङको सिंगो कमिटी नेकपा एमालेमा समाहित भएको छ । जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा र जिल्ला अध्यक्ष लालबहादुर थापासहितको टीम एमालेमा समाहित भएको हो ।
उनीहरूलाई एमाले गण्डकी इन्चार्ज किरण गुरुङले स्वागत गरेका हुन् ।
नेकपा एस जिल्ला इन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिवसहित सबै सदस्यहरू एमालेमा समाहित भएको एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले जानकारी दिए ।
नेकपा एस बागलुङका इन्चार्जसहित सिंगो कमिटी एमालेमा समाहित
नेकपा एस जिल्ला इन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिवसहित सबै सदस्यहरू एमालेमा समाहित भएको एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले जानकारी दिए ।

