काठमाडौं । यो साताको कारोबारको अन्तिम दिन आज बिहीबार सेयर बजार ३६.८३ अंक घटेको छ । आज सबै क्षेत्रका सूचक घटेका छन् ।
आज जम्मा १२ अर्ब २४ करोडको कारोबार भएको छ । अघिल्लो दिन १३ अर्ब ७२ करोडको कारोबार भएकोमा आज भने कारोबार रकम थप खुम्चिएको हो ।
५३ कम्पनीको मूल्य बढ्दा १८८ को घटेको हो । दुई कम्पनीको मूल्य भने स्थिर रह्यो ।
सेयर बजार ३६ अंकले घट्यो
आज जम्मा १२ अर्ब २४ करोडको कारोबार भएको छ । अघिल्लो दिन १३ अर्ब ७२ करोडको कारोबार भएकोमा आज भने कारोबार रकम थप खुम्चिएको हो ।