फाइल तस्बिर
काठमाडौं । धादिङको गजुरीमा पहिरो जाँदा काठमाडौं भित्रिने मुख्य राजमार्ग अवरुद्ध भएको छ ।
गजुरी गाउँपालिका-३, स्थित बेल्खुमा पहिरो खस्दा काठमाडौं आउजाउ गर्ने मुख्य राजमार्ग पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।
उनका अनुसार सोमबार करिब पाँच बजेको समयमा पहिरो गएको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।
गजुरीमा पहिरो जाँदा काठमाडौं भित्रिने मुख्य राजमार्ग अवरुद्ध
गजुरी गाउँपालिका-३, स्थित बेल्खुमा पहिरो खस्दा काठमाडौं आउजाउ गर्ने मुख्य राजमार्ग पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

