कांग्रेस सभापति देउवा निवास अगाडी शंकास्पद वस्तु फेला

कैलालीको धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवानिवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको थियो । शंकास्पद वस्तु फेला परेपछि प्रहरीले रातिदेखि नै सुरक्षा दिएको थियो ।

कांग्रेस सभापति देउवा निवास अगाडी शंकास्पद वस्तु फेला
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढी निवास अगाडि शंकास्पद वस्तु फेला परेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवानिवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको थियो । शंकास्पद वस्तु फेला परेपछि प्रहरीले रातिदेखि नै सुरक्षा दिएको थियो । कैलालीका प्रमुख प्रहरी नायव उपरीक्षक एवम्र प्रवक्ता कविन्द्र बोहराका अनुसार नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ ।