संखुवासभामा भूकम्प

संखुवासभामा भूकम्प गएको छ । जिल्लाको गडीडाँडा बजार आसपास केन्द्र भएर शुक्रवार दिउँसो ३ बजेर ७ मिनेट जाँदा भूकम्प गएको हो ।

संखुवासभामा भूकम्प
काठमाडौं । संखुवासभामा भूकम्प गएको छ । जिल्लाको गडीडाँडा बजार आसपास केन्द्र भएर शुक्रवार दिउँसो ३ बजेर ७ मिनेट जाँदा भूकम्प गएको हो । ३.९ म्याग्निच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।