बागलुङ । बागलुङको बडिगाड गाउँपालिका-१० को दर्लिङ र निगलपानी जोड्ने झोलुङ्गे पुल । ३ सय ५९ मिटर लामो पुल बनेसँगै स्थानीयलाई आवतजावतमा सहज भएको छ ।
फोटो : कृष्ण घर्तीमगर
दर्लिङ र निगलपानी जोड्ने पुल
बागलुङ । बागलुङको बडिगाड गाउँपालिका-१० को दर्लिङ र निगलपानी जोड्ने झोलुङ्गे पुल । ३ सय ५९ मिटर लामो पुल बनेसँगै स्थानीयलाई आवतजावतमा सहज भएको छ । फोटो : कृष्ण घर्तीमगर

