काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफूलाई सुरक्षा खतरा बढेको बन्दै व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) माग गरेका छन् ।
उनले सुरक्षाकर्मी माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि निवेदन दिएका छन् । मेयर शाहको निवेदन गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पठाएका काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए ।
शान्ति सुरक्षा महाशाखाले निवेदन उपर जाँचबुझ गरी आवश्यक ठहर भएमा सुरक्षाकर्मी पठाउने उनको भनाइ छ ।
बालेन्द्र शाहले मागे पिएसओ