काठमाडौं । न्याय परिषद्ले ३५ जिल्ला न्यायाधीश सिफारिस गरेको छ ।
परिषद्को शुक्रबार बसेको बैठकले न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानून सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेका हो ।
सूची हेर्नुहाेस्
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)