हेलिकप्टर दुर्घटनाका मृतकको आज पोस्टमार्टम गरिने

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा गोपाल चौधरीका अनुसार पोस्टमार्टम बिहीबार (आजदेखि) सुरु हुने बताए ।

हेलिकप्टर दुर्घटनाका मृतकको आज पोस्टमार्टम गरिने
काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको पोस्टमार्टम बिहीबार (आजदेखि) सुरू हुने भएको छ। त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा गोपाल चौधरीका अनुसार पोस्टमार्टम बिहीबार (आजदेखि) सुरु हुने बताए । शवलाई घटनास्थलबाट त्रिवि शिक्षण अस्पताल हिजो नै ल्याइसकिएको छ । नुवाकोटको शिवपुरीमा बुधबार भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो ।