प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाको निधन भएपछि बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश शिलवालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अपराह्न ४ बजेका लागि बैठक बोलाएका हुन् । शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाको निधन भएपछि बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश शिलवालले जानकारी दिए ।