फाइल तस्बिर
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा भएको हेलिकोप्टर दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ।
काठमाडौंबाट रसुवातर्फ उडेको एयर डाइनेस्टीको विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो। शिवपुरी गाउँपालिका–७ का वडाअध्यक्ष बीर बहादुर तामाङले ५ जनाको शव निकालिएको पुष्टि गरे।
वडाअध्यक्ष तामाङ अहिले घटनास्थलमै छन्।
नुवाकोटमा हेलिकोप्टर दुर्घटना अपडेट: पाँच जनाको शव निकालियो