जापान । तीन महिनाअघि अध्ययनका लागि जापान आएका एक नेपाली युवकको नदीमा डुबेर मृत्यु भएको छ ।
बैतडीको पाटन नगरपालिका–३ मा घर भएका २१ वर्षीय जनक प्रसाद अवस्थीको मंगलबार नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
युवकको शव जापानको याेक्काइचिस्थित अस्पतालमा राखिएको छ । जापानकाे याेक्काइचिस्थित रमा क्षेत्रीका अनुसार अवस्थीको बिहीबार जापानमै अन्तेष्टी गरिने भएको छ । लाखौं ऋण खोजेर आफ्नो भविष्यका लागि जापान पुगेका जनकको मृत्यु भएपछि परिवारमा ठूलो बज्रपात परेको छ ।
तीन महिनाअघि जापान आएका नेपाली युवकको नदीमा डुबेर मृत्यु
युवकको शव जापानको योकाइचीस्थित अस्पतालमा राखिएको छ । जापानस्थित रमा क्षेत्रीका अनुसार अवस्थीको बिहीबार जापानमै अन्तेष्टी गरिने भएको छ । लाखौं ऋण खोजेर आफ्नो भविष्यका लागि जापान पुगेका जनकको मृत्यु भएपछि परिवारमा ठूलो बज्रपात परेको छ ।

