काठमाडाैं । नेपाल क्वानकिडो संघको अध्यक्षमा सुर्वण विसी चयन भएका छन् । संघको प्रथम राष्ट्रिय अधिवेशनले अध्यक्षमा सुर्वण विसीसहित १७ जना पदाधिकारी चयन गरेको हो । जसको उपाध्यक्षमा भुपेन्द्र वली, सन्देश दर्लामी दोर्जे मगर र महासचिवमा टेकराज केसी चयन भएका छन् ।
यस्तै उपमहासचिवमा विवेक धिमाल, सचिवमा प्रेम पुन मगर, कोषाध्यक्षमा रस्कु क्षेत्री र अन्य सदस्य चयन भएको संघले जनाएको छ । निर्वाचित पदाधिकारी र सदस्यलाई पूर्वसभामुख ओनसरी घर्तीमगरले बधाइ ज्ञापन गरेकी थिइन् ।