कोरोनाबाट थप एक जनाको मृत्यु

त्यस्तै, पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै अहिलेसम्म नेपालमा १० लाख एक हजार २० जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये नौ लाख ८८ हजार ९७९ जना निको भइसकेका छन्।

कोरोनाबाट थप एक जनाको मृत्यु
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको हो। यसअघि गत कात्तिक ७ गते कोरोनाबाट एक जनाको मृत्यु भएको थियो। त्यसयता कोरोना संक्रमण कम हुँदै गएको थियो भने कसैको पनि ज्यान गएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २० पुगेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै अहिलेसम्म नेपालमा १० लाख एक हजार २० जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये नौ लाख ८८ हजार ९७९ जना निको भइसकेका छन्। आज दुई जना निको भएका छन्। अहिले देशभर २१ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले