काठमाडौं । नयाँ बानेश्वरमा गुडिरहेको बसबाट धुँवाको मुस्लो निस्किएको छ।
भक्तपुरबाट काठमाडौंतर्फ आइरहेको प्रदेश ३-०१-००५ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा धुँवाको मुस्लो निस्किएको हो।
धुँवा निस्केको देखेपछि यात्रुहरू सबै झरेका थिए। बस आगलागी हुनबाट जोगिएको बताइएको छ ।
बानेश्वरमा गुडिरहेको बसबाट एक्कासी निस्कियो धुँवाको मुस्लो
भक्तपुरबाट काठमाडौंतर्फ आइरहेको प्रदेश ३-०१-००५ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा धुँवाको मुस्लो निस्किएको हो।