काठमाडौं । महान्यायाधिवक्ता दीनमणि पोखरेलले राजीनामा दिएका छन् ।
प्रधानमन्त्रीमार्फत् दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेको शीतल निवासले जनाएको छ । उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा २०७९ पुस १६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए ।
महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा