नेपाल स्टक एक्सचेन्जद्धारा सूचीकरण खारेज

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘ग्लोबल आइएमई समुन्नत योजना–१’ सूचीकरण खारेज गरेको छ। नेप्सेको चैत १० गतेको निर्णयअनुसार उक्त योजनाको सूचीकरण खारेज गरिएको हो।

यो योजना आज चैत १२ गतेबाट परिपक्व भएको छ।
यो फन्डको योजना व्यवस्थापकमा ग्लोबल आइएमई क्यापिटल र कोष प्रवर्द्धकमा ग्लोबल आइएमई बैंक रहेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित