काठमाडौं । बलात्कारको मुद्दामा सफाइ पाएपछि पहिलो पटक आफ्नो गृह जिल्ला पुगेका अभिनेता पल शाहलाई भव्य स्वागत र नागरिक अभिनन्दन गरिएको छ ।
स्वागत कार्यक्रमको तामझाम यस्तो थियो, मानौँ पल जेलबाट छुटेर होइन कि चुनाव जितेर आएका नेता हुन् ।