राप्रपाको जिल्ला कमिटी नै माओवादीमा प्रवेश

डोल्पा । राप्रपाका एकजना केन्द्रीय सदस्यसहित एक दर्जन नेता–कार्यकर्ता सत्तारुढ दल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

राप्रपा केन्द्रीय सदस्य वीरमलकुमार भण्डारी, डोल्पा जिल्ला सचिव भूपेन्द्र शाही, सहसचिव हरिप्रसाद रोकाया, प्रवक्ता हरिप्रसाद डाँगी, जिल्ला सदस्य इन्द्रबहादुर शाही र धनसरा श्रेष्ठ शाहीसहित एकदर्जन जिल्लास्तरीय नेता राप्रपा छाडेर शुक्रबार माओवादी केन्द्रमा मिसिएका हुन् ।

सदरमुकाम दुनैमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका कर्णाली प्रदेश इञ्चार्ज तथा स्थायी कमिटी सदस्य कालीबहादुर मल्ल, कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाही, जिल्ला इञ्चार्ज रामलाल विकलगायतले राप्रपा छाडेर आउनेहरुलाई आफ्नो पार्टीमा स्वागत गरेका हुन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित