कक्षा १२ उत्तीर्ण हुनेको संख्या १९ प्रतिशत

काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा अनुसार प्रारम्भिक तथ्यांकभन्दा करिब २८ हजार जनसंख्या कम भएको छ ।

नेपालको कुल जनसंख्याको १९ दशमलव ५ प्रतिशत व्यक्ति कम्तीमा १२ कक्षा उत्तीर्ण रहेको आज सार्वजनिक भएको तथ्यांकमा उल्लेख छ । त्यस्तै, तथ्यांकले १९ दशमलव ५ प्रतिशत जनसंख्या एसईई भन्दा माथिल्लो तह उत्तीर्ण गरेको देखाएको छ ।

आज सार्वजनिक भएको विवरणमा कक्षा १२ माथिकै सबै तहका शिक्षालाई एकै वर्गमा राखिएको छ । कक्षा १ देखि ५ सम्म सबैभन्दा बढी २८ दशमलव ७ प्रतिशत व्यक्तिहरुले प्राथमिक तह उत्तीर्ण भएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित