सुर्खेतबाट एसईईमा ९ हजार बढी विद्यार्थी सहभागी हुँदै

सुर्खेत । चैत १७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाका लागि सुर्खेत जिल्लाभरबाट ९ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् । यसपटक ग्रेट वृद्धि र प्राविधिकतर्फका विद्यार्थीलाईसमेत सँगै राखेर ३२ वटा केन्द्रबाट परीक्षा सञ्चालन गरिने शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतले जनाएको हो ।

सुर्खेतमा मावि स्तरका विद्यालय एक सय ६३ वटामध्ये ५१ संस्थागत र एक सय १२ सामुदायिक विद्यालय छन् । शिक्षा विकास तथा समन्वय इकाइ सुर्खेतका अनुसार नियमिततर्फ आठ हजार छ सय ३०, ग्रेड वृद्धिमा तीन सय ८९ र प्राविधिक धारका एक सय १० गरी नौ हजार एक सय १९ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित