वन विज्ञान अध्ययन संस्थान पोखरामा आइतबार स्ववियु निर्वाचन

पोखरा । वन विज्ञान अध्ययन संस्थान पोखरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन चैत १२ गते आइतबार हुने भएको छ।
निर्वाचन समितिमा लागेको ताला खुलेपछि निर्वाचन गर्ने सहमति भएको हो।

फागुन २५ गते विद्यार्थीको नामावली सार्वजनिक नभएको विरोधमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए।

मनोनयन दर्ताको प्रकृया सुरु नहुँदै तालाबन्दी भएपछि तोकिएको मितिमा स्ववियु निर्वाचन हुन सकेको थिएन।
विद्यार्थी संगठनबीच निर्वाचन प्रक्रिया सुरु गर्ने सहमति भएसँगै कार्यतालिका सार्वजनिक भएको छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सामुदायिक गरेर कास्कीका ६ क्याम्पसमा स्ववियु निर्वाचन गर्ने तयारी भएपनि तोकिएको मितिमा कतै पनि हुन सकेन।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित