बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आज बिहीबार सुनको मूल्य एकैपटक प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँमा कारोबार हुने भएको हो ।

यसअघि भने छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँ थियो । त्यस्तै, तेजावी सुनको भाउ आज प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ रहेको छ ।

यता, चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १ हजार ३६० रुपैयाँ पुगेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित