पेट्रोल सेवनबाट बालकको मृत्यु

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका(३ सिंगटीमा पेट्रोल सेवन गर्दा एक बालकको मृत्यु भएको छ । कालिञ्चोक (९ स्थायी घर भई सिंगटीमा व्यवसाय गर्दै आएका मुरारी सेढाईका २१ महिने छोरा सक्षम सेढाईको पेट्रोल सेवनका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

परिवारका अनुसार मोटरसाइकलका लागि घरमा राखिएको पेट्रोल बुधबार बिहान ती नाबालकले सेवन गरेका थिए ।
पेट्रोल सेवन गरेपछि उनलाई सिंगटीमा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि धुलीखेल अस्पताल लगिएको थयो ।

उपचारकै क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा राखेको पेट्रोल बालकले सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोे छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित