उपनिर्वाचनको निम्ति दल दर्ता गर्न ६ दिनको म्याद

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनको निम्ति दल दर्ता आह्वान गरेको छ । प्रतिनिधि सभा सदस्य पदका लागि हुने उपनिर्वाचन प्रयोजनको निम्ति आयोगले आज दल दर्ताको आह्वान गरेको छ । दल दर्ताको निम्ति आजदेखि आगामी १२ गतेसम्म म्याद तोकिएको छ ।

आगामी वैशाख १० गते चितवन २, तनहुँ १ र बारा २ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुने भएको छ । चितवनमा रवि लामिछाने दोहोरो नागरिकता काण्डमा मुछिएपछि, तनहुँ १ मा रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा २ मा रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित