यी हुन् विश्वासको मतमा अनुपस्थित सांसदहरू

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । आज सोमवार संसदमा विश्वासको मतको पक्ष र विपक्षमा मतदान हुँदा उनको पक्षमा बहुमत प्राप्त भएको हो।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त भएको जानकारी दिए ।

२६२ सांसद उपस्थित भएकोमा विश्वासको मतको पक्षमा १७२ र विपक्षमा ८९ परेको छ । १ जना सांसद हुन्न भन्नेमा मतदान गरे, भने १२ जना सांसद अनुपस्थित रहेको संसद सचिवालयले जनाएको छ ।

यी हुुन् अनुपस्थित सांसदहरू

देवराज घिमिरे
चन्द्र भण्डारी
मनोरमा शेरचन
योगेन्द्र मण्डल
राजेन्द्र प्रसाद लिङ्देन
लक्ष्मी महतो कोइरी
शान्ति चौधरी एमाले
वर्षमान पुन

चारवटा रिक्त
रामचन्द्र पौडेल,
रामसहाय यादव
रवि लामिछाने
शहनाज रहमान
निलम्बित टेकबहादुर गुरुङ

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित