नेपाललाई पहिलो सफलता

काठमाडौं । विश्वकप लिग २ को यूएईविरुद्धको खेलमा नेपालले पहिलो सफलता पाएको छ । युएईले तेस्रो ओभरमै विकेट गुमाएको छ। नेपालका लागि ललितनारायण राजबंशीले तेस्रो ओभरको पाँचौ बलमा युएईका ओपनर आर्यन लक्रालाई ६ रनमा बोल्ड गरे ।

७ बल खेलेका उनले १ चौका प्रहार गरेका थिए। उनले पहिलो विकेटका लागि कप्तान कप्तान मोहम्मद वासिमसँग २.५ ओभरमा १९ रनको साझेदारी गरे।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित