राष्ट्रपति निर्वाचन : चार दलबीच जुटेन सहमति, आजै ५ बजे फेरि बैठक बस्ने

काठमाडौँ । राष्ट्रपति उम्मेदवारका विषयमा छलफल गर्न बसेको चार दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।
बालुवाटारमा भएको चार दलबीचको छलफलमा राष्ट्रपतिबारे विभिन्न कोणबाट राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएपनि पुनः छलफल गर्नुपर्ने भएकाले साँझ ५ बजे अर्को बैठक बसेर टुंग्याउने कांग्रेसका महामन्त्री गगन थापाले बताए ।

राष्ट्रपतिको साझा उम्मेदवार तयार गर्नेबारे कांग्रेस र माओवादीसहित चार दलको बैठकमा फरक–फरक प्रस्ताव आएपछि पुन ५ बजे अर्को बैठक बस्ने भएको हो ।

उनले भने, कांग्रेसले माओवादी, नेकपा एस र जसपासँग छलफल गरेका छौं । विभिन्न विकल्पबारेमा प्रस्ताव आएको छ । छलफल सकारात्मक छ । फेरि आआफ्नो दलमा साँझ ५ बजे बस्नेगरी टुंग्याउछौं। ५ बजे बसेर एकैठाउँमा उभिएर ठोस निर्णैय गर्ने बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित