राष्ट्रपतिबारे निर्णय लिन भोलि चार दलको निर्णायक वार्ता

काठमाडौं । राष्ट्रपतिको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिएसँगै राजनीतिक दल आन्तरिक छलफलमा जुटेका छन्। आज बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपालको बैठक जारी छ।

बैठक राष्ट्रपति निर्वाचनकै विषयमा केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ।
राष्ट्रपतिको मनोनयन दर्ता भोलि फागुन १३ गते हुनेछ। मनोनय दर्ता अघि चार राजनीतिक दलले निर्णायक वार्ता गर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जानकारी दिए।

थापाका अनुसार चार दलको निर्णायक वार्ता भोलि बिहान साढे आठ बजे बस्नेछ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित